उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याइयो

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको छ । उपत्यकाका तीन (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । जेठ १४ गतेबाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । वैशाख १६ … Continue reading उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याइयो